५ बर्षको लागि चुनिएका प्रदेश प्रमुख एक महिनामै फालिन सक्ने
माघ ४, काठमाडौँ | सरकारले पाँच बर्षका लागि प्रदेश प्रमुख तोकेर पठाएपनि दलीय सहमतिबिनै प्रदेश प्रमुख तोकिएको भन्दै एमाले-माओवादीले टिप्पणी दिएका छन् । दलहरुमै बिबाद भएपछी तोकिएका प्रदेश प्रमुखहरुले पूरा...