पार्टी एकतापछि आलोपालो भन्ने हुदैन: महासचिव पोखरेल
पुस २३, काठमाडौं | नेकपा एमालेका महासचिव इश्वर पोखरेलले दुईपार्टी बीचको एकतापछि सरकारको नेतृत्व आलोपालो भन्ने नहुने बताउनु भएको छ । छुट्टा छुट्टै पार्टीबीच सत्ता समिकरण बन्दा मात्रै आलोपालोको कुरा...