नेवीसंघ डोल्पाद्धारा ७ बुँदे मागसहित हस्ताक्षर संकलन
टेक शाही/पूस २६, डोल्पा । नेपाल बिद्यार्थी संघ डोल्पाले ७ बुदे माग राख्दै हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीको ध्यानाकार्षण गरेको छ ।
देश ब्यापी रुपमा बिभिन्न मागहरु सहित हस्ताक्षर संकलन गरि बिद्यार्थीहरुको...