वासिङ्टनको भ्रमण गर्नुअघि राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यका लागि दबाब दिइरहनुभएको छ: इजरायली प्रधानमन्त्री
प्यालेष्टिनी सशस्त्र लडाकू समूह (हमास)ले शुक्रबार इजरायलसँगको युद्ध रोक्न गरिएको युद्धविराम प्रस्तावमा अन्य प्यालेस्टिनी आन्दोलनसँग परामर्श गरिरहेको बताएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार वासिङ्टनको भ्रमण गर्नुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले...