लोकेन्द्र प्रशाद जोशी/चैत १३, दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ७ धाप घर भएका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी हरीराज विष्ट नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले पार्टी कार्यालयमा विष्टलाई...