गणतन्त्र दिवस डडेल्धुरामा पनि विविध कार्यक्रम गरी मनाईने
ललित बोहरा । जेठ १२, डडेल्धुरा | डडेल्धुरामा पनि विविध कार्यक्रम गरी १० औँ गणतन्त्र दिवस मनाईने भएको छ ।
स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीको अध्यक्षतामा २२ सदस्यीय गणतन्त्र दिवस जिल्ला...