सत्ताको चाँबी कांग्रेसले लिनुपर्छ,उग्रवामपन्थीलाइ दिने होइन : डा. शेखर कोइराला
काठमाडौँ | नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अब आफ्नो पार्टीले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्। भक्तपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अप्ठेरो परिस्थितमा गएकाले सत्ताको चाँबी कांग्रेसले...