सदनको गतिरोध अन्त्यका लागि प्रमुख राजनीतिक दलका नेताहरू छलफलमा
काठमाडौँ | सदनको जारी गतिरोध अन्त्यका लागि प्रमुख राजनीतिक दलका नेताहरू छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमेरे, नेकपा एमालेका...