कमल थापा पक्राउपछि लिङ्देनको चेतावनी: “खास लडाइँ भोलिबाट सुरु हुन्छ”
काठमाडौँ | राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान रिहा गर्न माग गरेका छन्। उनले यदि थापालाई तत्काल रिहा नगरेमा काठमाडौं बन्द गर्ने चेतावनी दिएका छन्। आइतबार...