बागमती प्रदेशसभाः नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले बागमती प्रदेश सरकारको नीति कार्यक्रम सार्वजनिक...