चितवनमा प्रहरीले युवकलाई ‘पावर लगाउँछस्’ भन्दै कुटेको भिडिओ भाइरल, छानबिन समिति गठन
काठमाडौँ | प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। रातको समयमा सवारी चालक अनुमती पत्र र बिलबुक चेकजाँच गर्ने क्रममा ती पिटाई खाने व्यक्तिले सडक...