राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रचण्ड, के भयो छलफल ?
काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् । उपत्यका बाहिरबाट काठमाडौं फर्के लगत्तै प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् । संक्रमणकालीन...