दार्चुलाबाट निर्बाचित सांसद ठगुन्नालाई पीतृ शोक
माघ १५ दार्चुला । दार्चुला जिल्लाबाट निर्बाचित व्यवस्थापिका सांसद तथा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य गणेशसिँह गठुन्नालाई पीतृशोक परेको छ ।
सांसद गणेशसिँह ठगुन्नाका बुवा प्रेमसिँह ठगुन्नाको ८३ वर्षको उमेरमा विहीबार...