आशिष के.सी । बैशाख १८, सल्यान । यस जिल्लाका अधिकांश गाउँमा सञ्चार सुविधा पुगे पनि सल्यान जिल्लाको उच्च ठाउ भनेर चिनिने कोर्बाङ झिम्पेको खर्सुबास लेक मुनिका केही वडाका बासिन्दा वर्षौं...