2026-07-02 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा पहिलो पटक जापानिज इन्सेफ्लाइटिस बिरुद्धको खोप

बैशाख १८, डडेल्धुरा | जापानिज इन्सेफ्लाइटिसको जोखिम बढे पछि डडेल्धुरा जिल्लामा पनि पहिलो पटक जापानिज इन्सेफ्लाइटिस बिरुद्धको खोप अभियान थालिदैँ छ ।

जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले बैशाख २६ गते देखि यस बिरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको आज आयोजित अन्र्तक्रिया कार्यक्रममा जानकारी गराइएको हो । बैशाख २६ गते देखि करिब ९ दिन सम्म चल्ने खोप कार्यक्रमको तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका खोप अधिकृत भोजराज भट्टले बताएका छन । यस पटकको खोप अभियान डडेल्धुरा जिल्लामै पहिलो भएकाले एक बर्ष देखि १५ उमेर समूहका ४२ हजार बालबालिकालाई खोप लगाइने खोप अधिकृत भट्टले जानकारी दिएका छन ।

क्युलेक्स जातको लामखुट्टेले टोकेपछि जापानीज इन्सेफ्लाइटिस हुने गर्छ । जापानिज इन्सेफ्लाइटिस बाट नेपालमै अहिले सम्म बढी सक्रंमित व्यक्ति कैलालिमा भेटिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध