मर्मत अभावमा पोखरा–बागलुङ राजमार्ग जीर्ण
शिब न्यौपाने/चैत २०, पोखरा । धौलागिरि अञ्चलका चार जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने एकमात्र पोखरा–बागलुङ राजमार्ग बनेको २६ वर्षसम्म मर्मत नहुँदा यातायात व्यावसायीदेखि सर्वसाधारण सास्ती खेप्न बाध्य बनेका छन् ।...