2026-09-18 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

कांग्रेस रुकुमका सभापति ओली भन्छन- ‘अव आर्थीक विकास हुनुपर्छ’

गणेश सिर्पाली/चैत्र–२०, रुकुम । नेपाली कांग्रेस रुकुमका सभापति प्रेम प्रकास ओलीले सबै नेता कार्यकर्ताको ध्यान आर्थिक विकासमा जानुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस छिवाङको कार्यालय उद्घाटन तथा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै सभापति ओलीले जनयुद्धका कारण थलापरेको जिल्लाको विकासका लागी आर्थिक विकास हुन जरुरी रहेको बताए ।

आर्थीक विकास भए मात्र देशले निकास पाउने भन्दै ओलीले सहकारी मार्फत कृषि उत्पादन क्षेत्रमा क्रियाशिल रहेर आर्थीक विकासमा लाग्न कार्यकर्तालाई आग्रह समेत गरे । कांग्रेसले नै देशको विकासमा नेतृत्व गर्ने समेत उनले दाबी गरे ।

त्यस्तै उनले पार्टी जिल्लालाई एक ढिक्कालाई बनाई अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा पुर्व सहायक मन्त्री तथा नेपाली कांग्रेसका नेता केशरमान रोकाले जातिय राज्यको गन्ध सहित जिल्ला टुक्र्याउने षड्यन्त्र भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया