नवलपरासीको नारायणी नदी पुललाई लोकल बसको छतबाट नियाल्दा (एकदर्जन
तस्बिर हेर्नुस्)
चैत २१, काठमाडौं । पुर्वपश्चिम राजमार्ग अन्तर्गतको महेन्द्रनगर राजमार्गमा नवलपरासी र चितवनलाई जोड्ने नारायणी नदीपुलको लम्बाई ४२० मिटर लामो छ । नवलपरासीको गैडाकोट र चितवनको पुलचोकलाई छोएको यसपुल १९८० मा...