बैद्य माओवादीद्वारा भारतीय हस्तक्षेप बिरुद्ध दाङ्गमा बिरोध सभा
सन्तोषकुमार गुप्ता/मङ्सिर १२, दाङ । मोहन बैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय नेताहरुले भारतले नेपाल माथि ठाडो हस्तक्षेप गरेको भन्दै दाङको घोराहीमा बिरोध सभा गरेका छन् । उनीहरुले देशभित्रका...