2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

३४ औं अन्तराष्ट्रिय हात्तीपोलोको उपाधि स्वीट्जरल्यान्डको इएफजीले उचाल्यो

haattipalo news copyदयाराम
आचार्य/मङ्सिर ११, नवलपरासी ।
नवलपरासीमा जारी ३४ औं अन्तरास्ट्रिय हात्तीपोलोको उपाधि
स्वीजरल्यान्डको इएफजीले उचालेको छ ।

आज भएको फाईनल
प्रतिस्पर्धामा नेपालको टाइगर टप्स टस्कर्सलाई ५ का बिरुद्ध ८ गोल गर्दै स्वीजरल्यान्डको इएफजीले उपाधि
आफनो कब्जामा पारेको हो ।

हार संगै नेपालको टाईगर टप्स टस्कर्स
उपबिजेता चित्त बुझाउन बाध्य भएको छ । बिजेता तथा उपबिजेता समुहलाई आजै एक कार्यक्रमको आयोजना गरी ट्रफि
बितरण गरीएको छ । मंसिर ७ गतेबाट शुरु भएको प्रतियोगिता आज सकिएको छ ।

नवलपरासीको अमलटारी स्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा भएको प्रतियोगीतामा
नेपाल, स्विजरल्याण्ड, श्रीलंका, अमेरीका, इंङल्याण्ड ,अरेविया , अस्ट्रेलिया लगाएतका ८ देशको सहभागीता
रहेकको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई