२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सवारी साधनहरुबाट डिजल/पेट्रोल चोरी गर्ने एक युवक रंगेहात पक्राउ

२०७२, ११ मंसिर शुक्रबार ०५:५९

पर्वत । पर्वतको माझफाँट पिपलचोकमा बस्ने एक जनालाई विभिन्न सवारी साधनहरुबाट डिजेल र पेट्रोल चोरी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी चोरी मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

बागलुङ जिल्लाको पाण्डवखानी गाविस ५ घर भै पर्वतको माझफाँट गाविस ५ मा डेरा गरी बस्दै आएका बर्ष २१ का सन्तोष गौचनलाई जिल्ला प्रहरी कार्यालय, वारी वेनी प्रहरी चौकीले नियन्त्रणमा लिएर कार्वाही अघि बढाएको हो ।

गौचनले पटक पटक गरी ना५ख ३१७६ वसवाट ७० लिटर डिजेल, ध१ख ३६७ नम्वरको वसवाट ८० लिटर डिजेल, ग१ज ४१४५ नम्वर को जिपवाट ५५ लिटर डिजेल, ध१ज ४०५ नम्वर को ट्याक्सीवाट २० लिटर पेट्रोल चोरी गरेको र मिति २०७२ मंसिर ८ गते ना५ख ५४४३ र ना५ख ३१७६ नम्वरको वसवाट डिजेल निकाल्दै गरेको अवस्थामा प्रहरी गस्ति टोलीले पाईप, सलाई रेन्ज, ३५ लिटरको कालो ड्रम, १५ लिटर सहितको डिजेल, १० लिटरको खाली ग्यालिन, ग५प ८३०८ नम्वरको अपाचे सेतो मोटर साईकल सहित रंगेहात नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ