बूढानीलकण्ठमा बन्दै गरेको घरको मूल ढोकामा एक व्यक्ति मृत भेटिए
काठमाडौँ | बूढानीलकण्ठमा बन्दै गरेको घरको मूल ढोकामा एक व्यक्ति मृत भेटिएका छन् । बूढानीलकण्ठ नगरपालिका–१३ मा निमार्णाधीन घरको मेन ढोका अगाडि एक व्यक्ति बुधबार मृत अवस्थामा भेटिएका हुन् ।...