जेठ ६, धनुषा । धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।
सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित...