स्थानीय तहको उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय
भदौ ५, काठमाडौँ । रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएको छ ।बुधवार बसेको केन्द्रीय समिति बैठकले स्थानीय तहको उपनिर्वाचनमा भाग दिने निर्णय गरेको हो ।‘रास्वपा उपनिर्वाचनमा सहभागी हुनेछ, हामी...