भदौ २, काठमाडौँ । बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिएको छ।साउन ३२ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार भदौ ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक...