भदौ ७, तनहुँ | तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा ११ महिला, नाै पुरुष र एक बालिकासहित २१ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी...