प्रधानमन्त्रीलाई प्रश्न साेध्न नाम टिपाएका सांसद नै संसदमा नभेटिएपछि…
भदौ ६, काठमाडौं । प्रतिनिसिभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर चलिरहेको छ । १३ जना सांसदले लिखित रूपमा प्रश्न दर्ता गराएका छन् । पहिलो प्रश्नकर्ता सांसद प्रश्न सोध्ने समयमा संसदमा उपस्थित थिएनन् ।सभामुख...