ट्याक्सीमा छुटेका सुनचाँदीका गहना धनीलाई हस्तान्तरण
मङ्सिर ३, काठमाडौँ | काठमाडौँको जडिबुटीबाट जोरपाटी स्थित जम्मुडाँडासम्म जाने क्रममा हिजो दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आज ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ । ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहना...