भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा चिसोले एक महिने शिशुको ज्यान गयो
मङ्सिर ५, जाजरकोट | चिसोबाट यहाँ एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले...