जेनजी आन्दोलनका सहिदः परिवारको भविष्यको चिन्तामा अमर प्रहरी अमृतको परिवार
काठमाडौँ | परिवारले मुख्य सहारा गुमाएको दुुई महिना बितिसकेको छ । जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीका सहायक हबल्दारका रुपमा राष्ट्रसेवामा कार्यरत अवस्थामा ज्यान गुमाएका कास्कीको रुपा गाउँपालिका–५ रामदीका अमृत गुरुङको...