नेपाल एयरलाइन्सको जहाज मेडिकल टीमसहित भूकम्प प्रभावित क्षेत्रतर्फ उड्दै
कार्तिक १८, काठमाडौँ | भूकम्पबाट घाइते भएकाहरूको उद्दारका लागि नेपाल एयरलाइन्सको जहाज पनि परिचालन गरिएको छ ।
नेपाल एयरलाइन्सका प्रवक्ता रमेश कुमार पौडेलले घाइते भएकाहरूको उद्धारका लागि एयरलाइन्सको ९एन–एबीटी कलसाइनको १९...