भूकम्पबाट घाइतेका लागि नेपालगञ्जका अस्पताल तयारी अवस्थामा
कार्तिक १८, काठमाडौँ | भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा घाइते हुनेहरूको उद्धार भइरहँदा गम्भीर स्थितिका घाइतेको उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ ।
गम्भीर घाइतेका लागि आवश्यक बेड...