मेनुकाको प्रस्तुतिपछि महेश भावविह्वल देखिए महेश भट्ट
कात्तिक १९, काठमाडौँ | इन्डियन आइडलमा नेपाली गायिका मेनुका पौडेलको दमदार प्रस्तुतिको गति रोकिएको छैन । शनिबार बेलुका उनको प्रस्तुतिमा बलिउड निर्देशक महेश भट्टले पनि आफूलाई सम्हाल्न सकेनन् । प्रस्तुतिपछि...