विमानस्थलबाट बरामद् भएको सुनमा मेरो संलग्नता छैन: दीपक मल्होत्रा
साउन ४, काठमाडौँ | व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो...