होटलमा वरिष्ठ सईको मृत्यु: कपडाले घाँटी कसेर हत्या भएको प्रहरीको निष्कर्ष
साउन १०, बागलुङ | बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटलमा मृत भेटिएका वरिष्ठ सईको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक...