सुनसहित पक्राउ परेका ६ जना को हुन् ?
साउन ४, काठमाडौं । नेपालमाअवैध तरिकाले भित्रिएको ठूलो परिमाणको सुनसहित अहिलेसम्म ६ जना पक्राउ परेका छन्।
मंगलबार राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर निस्किएको ट्याक्सीबाट सुन...