नेपाली आकाशमा लगातार किन भइरहेको छ जहाज ‘ओभरसुट’ ?
वैशाख २९, काठमाडौँ | यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्याे ।
काठमाडौँ विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि...