सर्पले डसेको बिरामीलाई प्रार्थना गर्न लगाएपछि….
जेठ ४, काठमाडौँ | सर्पले डसेको बिरामीलाई समयमै अस्पताल पुर्याउनुको साटो प्रार्थना गर्न लगाउने महिला पक्राउ परेकी छन्।
बर्दियाको बासगढी नगरपालिका – २ बेतहनीकी ६० वर्षीया यमुना भनिने योगेन्द्रकुमारी घर्ती पक्राउ...