२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चितवन मेडिकल कलेजमा अध्ययनरत छात्राले गरिन् आत्महत्या

२०८०, २७ बैशाख बुधबार १२:१३

वैशाख २७, चितवन | चितवन मेडिकल कलेजमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन्।

कलेजमा बिडीएस चौथो वर्षमा अध्ययनरत पोखराकी करिब २१ वर्षिया सिम्रन थापाले बुधबार बिहान ११:३० बजे आत्महत्या गरेको सोही कलेजमा मेडिकल इन्टरनसिप गरिरहेका डा प्रविण लामाले  बताए।

उनका अनुसार थापाले सो कलेजका शिक्षकले मानसिक तनाव दिएपछि आफ्नै कोठामा कलेज ड्रेसमै आत्महत्या गरेकी हुन्।

लामाका अनुसार आजबाट परीक्षा सुरु भएको र परीक्षा चलिरहँकै समयमा एक शिक्षकले उनलाई परीक्षाबाट बाहिर निकाल्दा थापाले कोठामा गएर कलेज ड्रेसमै आत्महत्या गरेका हुन्।

निष्पक्ष छानबिनको माग गर्दै चितवन मेडिकल कलेजको ओपडी सेवा आफूहरुले अनिश्चित कालको लागि बन्द गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना