हवाई यात्राको क्रममा जन्मेको बच्चाले विश्व नागरिकता र जीवनभर निःशुल्क हवाई टिकट पाउँछ ? के हो वास्तविकता ?
सामान्यतया, जब हवाई यात्राको बारेमा कुरा गरिन्छ, यसको बारेमा धेरै चर्चा हुन्छ । तपाइले पनि सुन्नु भएको होला । हवाई यात्राको क्रममा बच्चाको जन्म भएमा बच्चाले जीवनभरको लागि उक्त एयरलाइन्सको...