ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई रिहा गर्न आदेश
फागुन १७, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्तमध्येका शोभाकान्त ढकाल रिहा हुने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले ढकाललाई रिहा गर्न...