बिरुवा रोपेर झापामा विश्व वातावरण दिवस मनाइयो
काठमाडौँ । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण,हाम्रो दायित्व’ नाराका साथ झापामा सडक किनारमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाइएको छ । डिभिजन वन कार्यालयको आयोजना र भद्रपुर नगरपालिकाको संयोजनमा चन्द्रगढी–चारआली सडकअन्तर्गत पोकापाडा...