विजय लामालाई निगमले लगायो विमान उडानमा प्रतिबन्ध
कात्तिक २३, काठमाडौँ | नेपाल वायु सेवा निगमले क्याप्टेन विजय लामालाई विमान उडानमा प्रतिबन्ध लगाएको छ।
उडिरहेको विमानको ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको अभियोगमा नेपाल वायुसेवा निगमले पाइलट ...