बलात्कार आरोपमा हिरासतमा रहेका सन्दिप कसैसँग पनि बोल्दैनन्, दुब्लाउँदै गएका छन टोलाइ मात्र रहन्छन्
कात्तिक ६, काठमाडौँ | निलम्बित क्रिकेटर सन्दीप लामिछाने गौशाला हिरासतमा आफ्ना दिन काटिरहेका छन् । नाबालिग ब लात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने त्यहाँका कैदी बन्दीहरुसँग मात्रै होइन बाहिरबाट...