विश्व चर्चित बेलायती कार्यक्रम प्रस्तोता बेयर ग्रिल्स नेपालमा, सगरमाथा क्षेत्रको भ्रमण गर्ने
कात्तिक ३, काठमाडौँ | विश्व चर्चित बेलायती एड्भेन्चरर तथा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्स हाल नेपाल भ्रमणमा छन् । निकै चर्चित कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ मार्फत् विश्वभरी पहिचान...