जेठ २, काठमाडौँ । आज देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आजको लागि जारी गरेको मौसम...