थप ९३०५ मा संक्रमण पुष्टि, नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख नाघ्यो
वैशाख २९, काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण...