काठमाडौँ | चाँगुनारायण मन्दिरमा पाँच दिनसम्म चल्ने चाँगुनारायण, छिन्नमस्ता र किलेश्वर महादेवको खट जात्रा आज भव्य रुपमा मनाइएको छ । पाँच दिन अगाडि निम्तो पूजा दिएर सुरु भएको यो जात्रा...