प्रहरी प्रभाग कोटेश्वरमा आगजनी
काठमाडौँ | राजावादीका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित प्रहरी प्रभागको कार्यालयमा आगजनी गरेका छन् । तीनकुनेमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले तितरबितर पारेका प्रदर्शनकारीहरूले कोटेश्वर पुगेर प्रहरी प्रभागमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनका क्रममा उनीहरूले व्यक्तिको घर...