स्ववियु निर्वाचन : कुन संगठनले कति कलेजमा जिते ?
काठमाडौँ | त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) ले लिड गरिरहेको छ । जसअनुसार नेविसंघले ९९ कलेजको स्ववियु अध्यक्ष...